चोट लागेमा बेवास्ता नगरौं

What's This?


Download our app to get more features

सामान्य चोटपटक लाग्दा हामी तत्काल अस्पताल गै हाल्दैनौं ।

चोटको दुखाई सहनै नसक्ने भएमात्रै अस्पताल जाने धेरैको बानी हुन्छ ।

तर यसरी ढिलो गरी अस्पताल आउँदा संक्रमण फैलने बताउँछन् हाड जोर्नी विशेषज्ञ डा. अनिमेश जोशी ।

चोटपटक लागे पहिलो चरणमा कसरी उपचार गर्ने भन्ने बारेमा डा. जेशीको यस्तो सुझाब छ :
–चोटपटक लागेको स्थानमा बरफले सेक्ने ।
–आराम गर्ने । 
–बरफले सेक्दा सुन्निएको भाग ठीक हुन्छ ।
–चोट लागेपछि सकेसम्म छिटो अस्पताल जाने ।

 

Last modified on 2019-04-03 07:53:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts