सुन्दर बन्न चाहनेहरुका लागि यव्सुलेट सिंथेटिक्स संचालनमा



Download our app to get more features

काठमाडौं, ३१ जेठ । बढ्दो शहरिकरण र प्रदुषणका कारण मानिसको शरीरमा मात्र नभई छालामा पनि विभिन्न किसिमका समस्या र रोगहरु उत्पन्न हुन थालेका छन् ।

स्वस्थ छाला स्वस्थ शरीरको प्रतिक हो । प्रदुषण, रहन–सहन र खानपिनले हाम्रो छालालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गरीरहेको हुन्छ । यही कुरालाई मध्यनजर गरी लालितपुरको पुल्चोक स्थित लबिम मल मा यव्सुलेट सिंथेटिक्स प्रा लि -ABSOLUTE ASTHETICS PVT LTD) (Skin, Hair & Dental Solutions) संचालनमा आएको छ । यस क्लिनिकले अनुहारको चाउरोपना, टयाटु, मुसा, कालो दाग, पोतो हटाउने, कोठी, तिलकोठी हटाउने, कपाल झर्ने, डण्डीफोर, डण्डीफोरको खत, स्ट्रेच माक्र्स, नङ्गका समस्या, शरीरका अनवश्यक रौँ हटाउने, बोटोक्स, फिलर्स इन्जेक्शन, दाँत र छालासँग सम्बन्धित सम्पूर्ण समस्याहरुको समाधान अत्याधुनिक मेशिन र लेजर प्रविधि मार्फत गरिने जानकारी संस्थाले दिएको छ । 

Last modified on 2019-06-15 14:35:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts