ओम समाज डेन्टल हस्पिटल र सानिमा बैंकको सहकार्य 



Download our app to get more features

काठमाडौं, ३१ साउन । सबैको पहुँचमा दन्त उपचार भन्ने नाराका साथ जनचेतनामुलक कार्य गर्दै आएको ओम समाज डेन्टल हस्पिटलले सानिमा बैंकसँग सहकार्य गर्ने भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट भुवन कुमार दाहाल र हस्पटलको तर्फबाट वरिष्ठ दन्तरोग विशेषज्ञ डाक्टर सुभाष घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौतामा बैंक कर्मचारी कार्ड होल्डर तथा ग्राहकले समेत उपचारमा विशेष छुट पाउने छन् । डेन्टल हस्पिटलले सवैका लागि सहज दन्त उपचारका लागि विभिन्न संघ संस्थाहरु सँग सहकार्यको सम्झौता गर्दै आएको छ ।

चावहिलमा रहेको यस हस्पिटलले सामाजिक कार्यलाई पनि विशेष जोड दिदै आएको छ ।

Last modified on 2019-08-16 14:52:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts