दाँत जचाउँन प्रचण्ड पुगे नेपाल मेडिसिटी



Download our app to get more features

काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल मेडिसिटी अस्पताल पुगेर दाँत जँचाएका छन् ।

केहीसमय यता लगातार दाँतको दुखाई रहेकाले उनी अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

नेपाल मेडिसिटी अस्पतालका दन्तरोग विशेषज्ञ डा. अकिला श्रेष्ठले उनको दाँतको परीक्षण गरेकी हुन् । अध्यक्ष प्रचण्डलाई दाँत फुकाल्न चिकित्सकले सुझाव दिएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts