फोक्सो र हाडजोर्नी सम्बन्धी समस्या भएकाले यसरी गर्नुहोस् दशैंमा खानपान



Download our app to get more features

फोक्सो रोग
डा. प्रकाशराज न्यौपाने, फोक्सोरोग विशेषज्ञ 

धुवाँमा पाकेको परिकार नखाने (पोलेको सेकेको खाना नखाने) ।
धुवाँबाट टाँढा बस्ने ।
तोरीको फुल फुल्ने बेला भएकोले फुलबाट एलर्जी हुने हुँदा त्यसबाट टाढा बस्ने ।
रातो मासुको साटो सेतो मासु र माछा खाने ।
खानामा हरियो सागसब्जी र ताजा फलफुल खाने ।
रक्सी सेवन नगर्ने र धुम्रपानबाट जोगिने ।
घर बाहिर र भित्रको प्रदूषणबाट जोगिने ।


हाडजोर्नी रोगी

डा.अनिमेश जोशी, हाडजोर्नी रोग विशेषज्ञ
रातो मासु नखाने ।
मदिराले हाडजोर्नी कमजोर बनाउने हुँदा मदिरा सेवन नगर्ने ।
धुम्रपान नगर्ने ।
लामो समयसम्म पलेँटी कसेर नबसस्ने ।
खानामा सँधै हरियो सागसब्जी समावेश गर्ने ।
नियमित व्यायाम गर्ने ।
धेरै प्रोटिनयुक्त खाना नखाने (विशेषगरी युरिक एसिड भएकाले) ।

Last modified on 2019-10-08 08:43:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts