गोंगबुको मनोरथ तीर्थधाममा दाँतको शिविर, ७० जना लाभान्वित



Download our app to get more features

काठमाडौं, १६ कात्तिक । राजधानीको सामाखुशीस्थित ओजल डेन्टल होम र मनोरथ तीर्थ धाम परिवारले शनिवार आयोजना गरेको निःशुल्क दन्त शिविरबाट ७० जनाले उपचार पाएका छन् । 

मनोरथ धाममा आयोजना गरिएको शिविरमा अधिकांश वृद्धवृद्धा सहभागी थिए । शिविरमा सामान्य दाँत जाँच र उखेल्ने काममात्र भएको र उनीहरुलाई मेम्वरसीप कार्ड बनाइएको छ । जसका अनुसार क्लिनिकमा आउने ७० वर्षमाथिका लाई ५० प्रतिशत र बाँकीलाई २० प्रतिशत छुट दिइने ओजल डेन्टल केयरका प्रबन्धक भिष्म श्रेष्ठले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts