स्पार्क अस्पताल र सिटिजन बैंकबिच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई उपचारमा १० प्रतिशत छुट 



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । सिटिजन बैंक र स्पार्क हेल्थ होम विच सहकार्यकका लागि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी उनका परिवार र बैंकका सदस्यले अस्पतालबाट सेवा लिदाँ १० प्रतिशत छुट पाउने भएका छन् ।

अस्पतालले प्राकृतिक चिकित्सा पद्धति मार्फत विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी रोगको उपचार गर्दै आएको छ ।  कालिमाटीमा रहेको अस्पतालले आफ्नो शाखामार्फत पोखरा, विर्तामोड, धरान, विराटनगर, जनकपुर, दमौली लगायतका सहरमा पनि सेवा प्रवाह गर्दै आएको छ ।

  
 

Last modified on 2019-11-21 11:45:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts