जोरपाटीमा खुल्यो खङ्ग्री अन्तराष्ट्रिय अस्पताल



Download our app to get more features

काठमाडौ, ८ माघ । राजधानीको जोरपाटी चोकमा खङ्ग्री अन्तराष्ट्रिय अस्पताल संचालनमा आएको छ । अस्पतालले २५ शैया क्षमताबाट सेवा सुरु गरेको छ ।

आगामी शनिवारबाट औपचारीक रुपमा संचालन सुरु हुन लागेको अस्पतालले एक हप्ता निःशुल्क विशेषज्ञ सेवा दिने जनाएको छ । अस्पतालकी प्रमुख डा. लक्ष्मी आवाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । अस्पतालले अत्याधुनिक वेडहरु राखेको छ ।

निजी अस्पतालहरुमा जनता महंगो सेवा लिन बाध्य हुन्छन भन्ने भ्रमलाई चिर्न पनि खङ्ग्री अन्तराष्ट्रिय अस्पतालले काम गर्ने डा. आवाले बताईन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts