मार्क इन्टरनेशनलद्वारा मच्छेगाउँमा निःशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न



Download our app to get more features

काठमाडौं, १३ माघ । मार्क इन्टरनेशनल किड्नी सेन्टरले मच्छेगाउँ स्वास्थ्य संस्थासँग मिलेर मच्छेगाउँ चन्द्रागिरी नगरपालिका–९ मा  मिर्गौलाको निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको छ । शिविर गत ५ पुसमा आयोजना गरिएको थियो ।  शिविरमा तीन सय भन्दा बढीले मिर्गौलाको निःशुल्क परीक्षण गरेको आयोजकको भनाइ छ ।  

शिविर मार्क ईन्टरनेश्नलका डा. स्कन्द रुपाखेतीको नेतृत्वमा भएको थियो भने । डा. प्रसिसले नर्सिङ र एचएहरुको नेतृत्व गरेका थिए । शिविरबाट स्थानीयले निकै नै खुसी भएको आयोजकको भनाइ छ । 

Last modified on 2020-01-27 15:23:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts