मार्क इन्टरनेशनलले नि:शुल्क मिर्गाैला परिक्षण शिविर सञ्चालन गर्दै



Download our app to get more features

काठमाडौं, १५  माघ । कलंकिस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले निशुल्क मिर्गाैला परिक्षण शिविर शनिवार सञ्चालन गर्ने भएको छ ।

शिविर सेन्टर, लायन्स क्लब काठमाडौं करर्पोरेन्स नेपाल र हाम्रो राजु मेडिकल हलको संयुक्त आयोजनामा हुन लागेको हो । शिविरमा विशेषज्ञ चिकित्सद्धारा परिक्षण गरिने पनि सेन्टरले जनाएको छ ।

शिविरमा पिसाव, मिर्गाैला, उच्च रक्तचाप, रगतमा चिनिको मात्रा, हेमोक्ष्लोविन लगायता परिक्षण गरिने छ । 

Last modified on 2020-01-29 13:09:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts