यसकारण खानुहोस् दिनको एउटा ओखर 



Download our app to get more features

ओखरलाई ब्रेन नट्स पनि भन्ने गरिन्छ । स्मरणशक्ति बढाउनका लागि ओखर ज्यादै नै उपयोगी ड्राई फुटमध्येको एक हो । ओखरमा प्रशस्त मात्रामा भिटामिन,मिनरल्स,प्रोटिज तथा फाइबर पाइन्छ।

ओखरका फाइदाहरुलाई बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ । 
–अनावश्यक तौल घटाउन उपयोगी मानिन्छ । 
–निन्द्रा नलाग्ने समस्याका लागि उपयोगी हुन्छ । 
–मधुमेह तथा पेटको क्यान्सर हुनबाट बचाउँछ । 
–उर्जाशिल बनाउँछ । 
–गर्भवती महिलाले दिनको एउटा ओखर खाएमा बच्चाको दिमाख तेजिलो बनाउन सहयोग पु¥याउँछ। 


 

Last modified on 2020-02-22 15:08:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts