विश्वव्यापी महामारी बनेको 'कोभिड-१९' बाट कुन देशमा कति सङ्क्रमित र कति मृत्यु ?

यस्तो छ आइतवारसम्मको आकंडा



Download our app to get more features

बीबीसी, ३ चैत्र । नोवेल कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिइसकेको अवस्थामा अहिलेसम्म यो भाइरस विश्वका एक सय ५० बढी मुलुकमा फैलिसकेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर, उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भयो ? आइतवार अर्थात् मार्च १५ सम्मको तथ्यांक यस्तो छः

                                     सङ्क्रमण मृत्यु
चीन ८१,००३ ३,२०३
इटली २४,७४७ १,८०९
ईरान १३,९३८ ७२४
दक्षिण कोरिया ८,१६२ ७५
स्पेन ७,९८८ २९४
जर्मनी ५,४२६ ११
फ्रांस ४,५०० ९१
टीम यूएसए ३,२४१ ६२
स्विटजरलैंड २,२०० १४
संयुक्त अधिराज्य १,३७२ ३५
नर्वे १,२०७
नेदरलैंड्स १,१३५ २०
स्वीडन १,०२२
बेल्जियम ८८६
डेनमार्क ८६४
अस्ट्रिया ८००
जापान ७७३ २२
डायमन्ड प्रिन्स जहाज ६९६
मलेशिया ४२८  
कतार ३३७  
अस्ट्रेलिया २९७
क्यानडा २५०
पोर्चुगल २४५  
फिनलण्ड २४३  
चेक गणतन्त्र २३१  
ग्रीस २२८
सिंगापुर २२६  
स्लोभिनिया २१९
बहराइन २१०  
इजरेल २००  
ब्राजील १६२  
आइसलैंड १६१  
फिलीपिंस १४० ११
एस्टोनिया १३५  
रोमेनिया १३१  
आयरलैंड १२९
पोलण्ड ११९
इंडोनेशिया ११७
थाईलैंड ११४
भारत ११३
कुवेत ११२  
इजीप्ट ११०
लेबनान ११०
इराक ११० १०
सऊदी अरब १०३  
सैन मरीनो ९२
संयुक्त अरब इमिरेट्स ८६  
रुसी फेडरेशन ६३  
चिली ६१  
चाइनीज ताइपेई ५९
लक्जमबर्ग ५९
भियतनाम ५६  
स्लोभाकिया ५४  
पाकिस्तान ५३  
दक्षिण अफ्रीका ५१  
ब्रुनाई दारुसलाम ५०  
क्रोएशिया ४९  
सर्बिया ४८  
अल्जीरिया ४८
अर्जेंटीना ४५
पनामा ४३
बल्गेरिया ४३
पेरू ४३  
अल्बेनिया ४२
मेक्सिको ४१  
वेस्ट ब्याङ्क ३८  
कोलंबिया ३४  
हंगेरी ३२
जोर्जिया ३०  
लात्भिया ३०  
मोरक्को २८
इक्वेडोर २८
कोस्टा रिका २७  
बेलारूस २७  
साइप्रस २६  
आर्मीनिया २३  
बोस्निया एण्ड हर्सगोभिना २१  
माल्टा २१  
ओमान २०  
ट्यूनीशिया १८  
अफगानिस्तान १६  
अजरबैजान १५
उत्तर म्यासडोनिआ १४  
मालदीभ्स १३  
मोल्डोभा १२  
लिथुएनिया १२  
डोमिनिकन रिपब्लिक ११  
फरो आइलैंड्स ११  
श्रीलंका ११  
सेनेगल १०  
बोलिभिया १०  
मार्टिनिक  
कजाखस्तान  
न्यूजीलैंड  
भेनेजुएला  
जमैका  
रियूनियन आइलैंड  
कंबोडिया  
जोर्डन  
पराग्वे  
घाना  
टर्की  
Jersey  
फ्रेञ्च गियाना  
बांग्लादेश  
उरुग्वे  
लिखटेन्सटाइन  
गुयाना
क्यूबा  
होंडूरस  
यूक्रेन
पुएर्तो रिको  
फ्रेंच पोलिनेशिया  
मोनेको  
क्यामरुन  
डीआर कंगो  
नामीबिया  
नाइजीरिया  
अरुबा  
बुर्किना फासो  
त्रिनिडाड एंड टोबैगो  
सेन्ट मार्टिन (फ्रान्स)  
सेसल्स  
टोगो  
गेबोन  
रुवाण्डा  
केमन आइलैंड्स  
सूडान
नेदरलैंड्स एंटिलीस  
जिब्राल्टर  
कंगो  
गिनी  
सूरीनाम  
ग्वाडेलुप  
आइभरी कोस्ट  
सेंट्रल अफ्रीकन रिपब्लिक  
स्वाजीलैंड  
इक्वेटोरियल गिनी  
ग्रुन्से  
भूटान  
ग्वाटेमाला  
सेन्ट बार्थेलेमी  
नेपाल  
कीनिया  
मोरिटानिया  
मंगोलिया  
सेंट लूसिया  
उजबेकिस्तान  
भ्याटिकन  
सेंट विंसेंट एंड द ग्रेनाडिन्स  
एंटिगा एंड बरबूडा  
एण्डोरा  
इथियोपिया

 


यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ ।

Last modified on 2020-03-16 06:20:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts