पर्सामा फेरि थपिए ३ जना कोरोना संक्रमित, नवलपरासीमा पनि देखियो


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३१ वैशाख । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ : ५० मा गरेको अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमितको संख्या २ सय ४३ पुगेको हो ।

vayoda

Hamro Doctor Apps2

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बुधवार गरिएको परीक्षणमा थप नयाँ २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षका पुरुषहरु, ४, १०, २८ वर्षीया महिलाहरु, कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षका पुरुषहरु, पर्साका ३६, ७४ वर्षका पुरुषहरु र ३६ वर्षीया एक जना महिला, नवलपरासीका ३६ वर्षका परुष रहेका छन् ।

Hamro Doctor
Last modified on 2020-05-13 20:57:16

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts