भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघ्यो



Download our app to get more features

एजेन्सी,३१ साउन । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

२४ लाख ६१ हजार १९० जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७ संक्रमितको मृत्यु भएको छ ।

Last modified on 2020-08-15 09:09:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts