नवजात शिशुमा  देखिने खतरा र स्याहार गर्ने तरिका



Download our app to get more features

काठमाण्डौं, २ भदौ । नवजात शिशुमा देखिने खतराका लक्षण
१.   धेरै ज्वरो आउनु,                                         
२. धेरै कम तौलको बच्चा हुनु,
३ सास फेर्न गाह्रो हुनेरछिटोछिटो सास फेर्नु,
४. कम्पन आउने,   
५. बच्चाको हातखुट्टा चिसो हुनु,
६. दूध चुस्न नसक्नु,
७. नाइटोबाट रगत वा पिप बग्नु,,
८. आँखा र छाला पहेँलो देखिनु,
९. बच्चा सुस्त वा बेहोस हुनु,
१०. जन्मेको २४ घन्टासम्म बच्चाले दिशा(पिसाब नगर्नु,
११. बच्चाको शरीरभरि फोका आउनु,

स्याहार गर्ने तरिका

१. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा बनाउने।

२. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउने, अन्य कुनै कुरा लगाउनु हुँदैन।

३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउने।

४. नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्ने ।

५. नवशिशुलाई २४ घन्टासम्म नुहाउने।

६. संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुने ।

७. २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउने । 

८. जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउ पर्छ अन्य कुरा नखुवाउने ।

Last modified on 2020-08-18 09:02:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts