रक्त क्यान्सरबाट पिडीत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन

Download our app to get more features
काठमाडौं, २४ मंसिर । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन भएको छ ।
रक्त क्यान्सरबाट पिडीत डा. जोशीको मंगलवार राति उपचारको क्रममा नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
मेडिसिटी अस्पतालमै मुटुरोग विभागको विभागको प्रमुखबाट केहि दिन अघि मात्रै राजिनामा दिएका डा. जोशीमा रक्त क्यान्सर देखिएपछि मेडिसिटीमै भर्ना भएका थिए ।



































