नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुग्यो



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, २९ पुस । नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ७३ प्रतिशत हो ।

यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये १ सय ४४ जना आईसीयूमा उपचाररत रहेका छन् भने ३५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
 

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts