स्वास्थ्य सेवा अन्तर्गतका ७ जना बढुवाका लागि सिफिारिस, को-को परे ?

Download our app to get more features
काठमाडौं, ५ चैत । स्वास्थ्य सेवा अन्तर्गतका ७ जनालाई बढुका लागि सिफिारिस गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवा तर्फका विभिन्न समूह, उपसमूहका अधिकृत एघारौँ तहको पदमा बढ्वाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिले उम्मेदवारको योग्यताक्रम, कार्यक्षमता मूल्यांकनको आधारमा ७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।
यी हुन् बढुवा सिफारिसमा परेकाहरुः

फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts

































