निषेधाज्ञामा निरन्तर बिरामीको सेवामा ओम समाज डेन्टल अस्पताल



Download our app to get more features

काठमाडौं, ११ जेठ । ओम समाज डेन्टल अस्पतालले निषेधाज्ञाको समय बिरामीलाई खानापनि प्रदान गर्न थालेको छ ।

कोरोना महामारीको दोस्रो लहरको समयमा जारी निषेधाज्ञाका कारण घर घरमै निःशुल्क सेवा दिँदै आएको अस्पतालले कोभिडका बिरामिहरुलाई पौष्टिक खाना पनि प्रदान गर्न थालेको छ । 

ओम समाज डेन्टल अस्पतालका अधक्ष्य डा.सुवास घिमिरेका अनुसार, निःशुल्क कोभिड एम्बुलेन्स सेवा रास्ट्रिय अभियानमा सबैजाना जोडिन सक्छन् । अस्पतालले प्रदान गर्ने सेवा निःशुल्क कोभिड एम्बुलेन्स सेवा, आइसोलेसन सेवा तथा विपन्न, असहाय, अशक्त कोभिड बिरामिका लागि खाना सहयोग गरेर अभियानमा सहभागि हुन आग्रह गरिएको छ ।


 
अस्पतालको अभियानमा समाजसेवी सर्वेन्द्र खनाल, शिक्षाविद कर्णबहादुर शाही, क्याप्टेन बिजय लामा, कलाकार निखिल उप्रेती, केदार घिमिरे, युवा अभियन्ता ज्ञानेन्द्र शाहि , सन्जय राज अधिकारी, रामहरि शर्मा, कृष्ण घिमिरे, शुद्ध कुमार डङोल, बिनोद कुमार मन्डल, डा लिला पाठक, खगेन्द्र थापा, रामेश्वर के सि, देबेन्द्र प्रधान, श्रीराम प्याकुरेल, अजय श्रेष्ठ , रिसब लम्साल, कर्नेल जयेन्द्र बस्न्यात, अनिल थापा, दिनेश मगर, शोभा गुरुङ , बिमल मल्ल, चीन बहादुर तामाङ, सानू पुर्वाछाने, तारा बहादुर कुवर , नारायण प्रसाद गुरुङ , मन्जु कुवर, ज्योती बराल, गायत्री बराल , नन्दलाल बराल, अन्जु सेन्चुरी , टेक बहादुर सुनार, हरिकला सुनार, रोशन घिमिरे, भबिश्वर शर्मा, रोजन गुरुङ , यशोदा गुरुङ, टेकराज थापा, राज्कृष्ण श्रेष्ठ , गोमा आस्था, लक्ष्मी नारायण उप्रेती, सन्तोष गुरुङ, बिख्यार थपलिया, बिजि कोइराला, पुनम भण्डारि, अम्बिका श्रेस्ठ, सन्चिता लुइटेल, जिता बराल, मुना साधना बिक, सजना ध्योला, कल्पना रिजाल, नितु शर्मा, पेलि थुम्स्यङ, मेन्सु गुरुङ, सृष्टि ज्ञवाली, निर्मल कार्की, राजन देशार, रामकाजी भुजेल, सोम तामाङ, शान्ता शर्मा, अन्जना खड्का,ओम समाज डेन्टल का प्रसासन प्रमुख  अजय रेग्मी, रमा उपाध्याय,राजु ब्यन्जन्कार, भिम्सेन मैनाली, लगायत धेरै समाजसेवीको सक्रियताले २४ सै घण्टा सेवा सञ्चालनमा ल्याउन सफल भएको छ ।

डा. सुवासले काठमाडौ महानगरपालिका, चन्द्रागिरी, नागर्जुन, बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरि १६ वटा एम्बुलेन्स निःशुल्क सेवा, आइसोलेसन सेवा र स्वस्थकर भोजन सेवामा जुटेका सबैलाई धन्यवाद दिए ।

Last modified on 2021-05-25 08:36:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts