टिचिङ अस्पतालले माग्यो विभिन्न पदमा १५ कर्मचारी



Download our app to get more features

काठमाडौं, १३ असोज । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले कर्मचारी माग गरेको छ । 

अस्पतालले फार्मेसी, रेडियोग्राफर र ल्याबमा गरी जम्मा १५ जना कर्मचारी माग गरेको हो । 

मुख्य प्राविधिक सहायक पद अन्तर्गत फार्मसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निसियन असिस्टेन्टमा ५ ५ जना माग गरेको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts