नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुचारु



Download our app to get more features
Spark_health_home

नुवाकोट, १५ असोज । नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुचारु गरिएको छ ।

अस्पतालमा १६ गते शनिबारबाट इन्डोस्क्रोपी सेवा सुचारु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

अस्पतालमा उक्त सेवा सुरु भएसँगै ईन्डोस्कोपी गरेर उपचार गर्नुपर्ने बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

May be an image of text that says 'प्रदेश सरकार वागमती प्रदेश स्वास्थय मन्वालय स्वास्थ्य निर्देशनालय Emai:disrshilihospial@gmail.com त्रिशुली अस्पताल Web:trishulihospital.gov.np विदुर नेपाल ०१०-५६०१55 सूचना! सूचना! सूचना!! यही मिति २०७६ /०६/१६ गतेदेखि त्रिशुली अस्पताल, नुवाकोटमा Endoscopy सेवा सुचारु हुन गइरहेको हुँदा आवश्यक सेवा लिन काठमाडौंसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको उक्त सेवा लिन इच्छुक बिरामीहरुले अग्रिम नाम दर्ता गराउनु हुन यसै सूचना मार्फन जानकारी गराईन्छ bag दिपन्द डा.दिपल्ल:पाण्डे वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (दशौं) मेडिकल सुपरीन्टेन्डेण्ट त्रिशुली त्रिशुलीअस्पताल नुवाकोट मास्क लगाओं भौतिक दूरी कायम गरौ "जनस्वास्थयका मापदण्डहरुको कडा रुपमा पालना गरौ कोभिडको संकमणवाट बचौं " वेलावेलामा सबनपानीले हातधोओं'

Hamro Doctor
Last modified on 2021-10-01 15:22:12

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts