जापानमा पनि भेटियो कोभिड १९ को ओमिक्रोन भेरियन्ट



Download our app to get more features

एजेन्सी, १४ मंसिर । जापानले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस पुष्टि गरेको छ। 

समाचार संस्था क्योदोले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको छ। 

३० को दशकमा रहेका नामिवियन कुटनीतिज्ञमा नयाँ भेरियन्ट पुष्टि भएको हो।

टोकियो नजिकको नरिता विमानस्थलमा आइतवार आइपुगेका ती व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको बताइएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts