स्टार हस्पिटलमा पेट तथा कलेजो रोग सम्बन्धि निःशुल्क ओपिडी सेवा



Download our app to get more features

काठमाडौं, २ पुुस । स्टार हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको अवसर पारेर यहि पौष १ गते देखि माघ १ गते सम्म निःशुल्क ओ. पी. डी. सेवा दिने भएको छ ।

अस्पतालमा  जाने पेट सम्बन्धि रोगका बिरामीहरुले पौष महिना भर निःशुल्क ओ. पि. डी. सेवा प्राप्त गर्नुका साथै पेट रोग सम्बन्धि अन्य परीक्षण, शल्यक्रिया लगायतका सेवाहरुमा छुट सुविधा पाउने अस्पतालले बताएको छ । 

स्टार हस्पिटलले पेट तथा कलेजो रोग सम्बन्धि सेवा नेपालकै प्रख्यात चिकित्सकहरुबाट दिँदै आइरहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts