हात धुने उत्तम तरिका जान्नुहोस्



Download our app to get more features

बगिरहेको पानीमा हात भिजाउने,

भिजेको हातमा मनग्गे साबुन लगाउने,

हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,

बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने।

नियमित रुपमा हात धुनुहोस् – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि।

यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैं साबुन पानीले हात धुनुहोस्।

Last modified on 2021-12-26 10:06:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts