भारतमा १ लाख ६८ हजारमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं,२७ पुस । भारतमा गत २४ घन्टामा १ लाख ६८ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार भारतमा १ लाख ७९ हजारमा संक्रमण पुष्टि भएको थियो । सोमबारको तथ्यांक अनुसार मंगलबार ६.४ प्रतिशत कम हो । 

त्यस्तै गत २४ घन्टामा कोरोनाबाट  २ सय ७७ जनाको मृत्यु भएको छ। 

कोरोना भाइरसको तेस्रो लहरका क्रममा सबैभन्दा धेरै प्रभावितमा महाराष्ट्र राज्यमा सोमबार ३३ हजार ४ सय ७० नयाँ संक्रमित फेला परेका छन् भने ८ जनाको मृत्यु भएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts