भारतमा ३ लाख बढी कोरोना संक्रमित थपिए 



Download our app to get more features

एजेन्सी,९ माघ । भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन । 

पछिल्लो दुईदिनदेखि भारतमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ । शुक्रबार संक्रमितको संख्या ३ लाख ४७ हजार तथा शनिबार ३ लाख ३७ हजार ७ सय ४ रहेको थियो । 

त्यस्तै पछिल्लो २४ घन्टामा २ लाख ५९ हजार १ सय ६८ जना कोरोना संक्रमणबाट मुक्त भएको छन भने कोरोनाबाट  ५ सय २५ जनाको मृत्यु भएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts