भारतमा ३ लाख बढी नयाँ संक्रमित थपिए,४ सय ३९ को मृत्यु



Download our app to get more features

एजेन्सी,१० माघ । भारतमा पछिल्लो २४ घन्टामा  ३ लाख ६ हजार ६४ जना कोरोना संक्रमित थपिएका छन । त्यस्तै कोरोना संक्रमणबाट ४ सय ३९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा २ लाख ४३ हजार जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

योसँगै भारतमा सोमबारसम्म २२ लाख ४९ हजार ३ सय ३५ जना संक्रिय संक्रमितको संख्या रहेको छ भने संक्रमण दर २० दशमलव ७५ प्रतिशत रहेको छ।

Last modified on 2022-01-24 15:51:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts