तातो हावा लुबाट जोगिन यस्ता उपाय अपनाऔं 



Download our app to get more features

काठमाडौं । गर्मी महिना लागेसँगै तातो हावा लु बढ्ने जोखिम धेरै रहेको पाइन्छ । गर्मीमा स्वास्थ्यको विशेष हेरचार गर्न आवश्यक छ । तातो हावा तथा लु लागेमा तलका निम्न असरहरु देखिन्छन् 

असरहरु 
१.हृदयको गति तिव्र हुने ।
२.श्वासप्रश्वास र रक्तचाप कम हुने ।
३.शरीरबाट पसिना ननिस्किने ।
४.टाउको अत्याधिक दुख्ने । 
५.चक्कर लाग्ने अचेत हुने ।
६.शरीरको तापक्रम १ सय ४ डिग्री फरेनहाइट भन्दा बढी हुने । 
७.छाला सुख्खा ,रातो र तातो हुने । 

माथि उल्लेखित असरहरु देखिएमा बिरामीलाई तुरुन्तै नजिकैको अस्पतालमा लैजानुपर्दछ । 

Last modified on 2022-04-27 09:25:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts