आन्द्राबाट रक्तश्राव भए कस्ता लक्षण देखिन्छन् ? यसो भन्छन् डा. श्रेष्ठ



Download our app to get more features

आन्द्राबाट रक्तश्राव हुने समस्याबारे जानकारी नहुँदा मानिसहरूको मृत्यु नै पनि गराउन सक्छ । त्यसकारण आन्द्राबाट हुने रक्तश्रावबारे जानी राख्नुपर्छ ।

माथिल्लो आन्द्राबाट रक्तश्राव हुँदा के हुन्छ ?
वान्तामा रगत 
वान्तामा कफि रङ्गको वान्ता हुने 
कालो अलकत्रा जस्तो दिसा हुने
धेरै रक्तश्राव हुँदा दिसामा रातो रगत आउने 
धेरै रक्तश्राव हुँदा बीपी घट्ने 
पिसाव कम हुने÷बेहोसीपन 

तल्लो आन्द्राबाट रक्तश्राव हुँदा :
दिसामा रगत मिसिएर आउने 
दिसामा रगत मात्र आउने 
रक्तअल्पताको लक्षण

कारणहरू :
माथिल्लो आन्द्राबाट
अल्सर
खाना नली फुल्ने,नशा फुट्ने
खाना नलीमा/अमासयमा क्यान्सर
खाना नली च्यातीने

तल्लो आन्द्राबाट :
फिसर,पाइल्स हुने
डाइबिटिज हुने 
कोलोन क्यान्सर हुने 
टिबी हुने 

कसरी हुन्छ ?
रक्सी सेवन गरेमा 
चुरोट÷सुर्ती सेवन गरेमा
अत्याधिक पोलेको मासु सेवन गरेमा

यसका लक्षणहरूः 
कालो दिसा हुने वान्तामा रगत आउने 
दिसामा रगत आउने 
रक्त अल्पत्ताको लक्षण

बच्न के गर्ने ?
पेट सम्बन्धी डाक्टर ग्यास्ट्रोलोजिस्टसँग परामर्श गर्ने
समस्या देखिए अनुसारको उपचारमा जाने

 

(लेखक डा. श्रेष्ठ वरिष्ठ ग्यास्ट्रो इन्टेरोलोजिस्टको रुपमा भरतपुरस्थित नेशनल सिटी हस्पिटलमा कार्यरत छन्)

Last modified on 2022-05-10 10:58:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts