भारतमा पछिल्लो २४ घन्टामा १ हजार ९ सय १३ कोरोनाको नयाँ संक्रमित भेटिए



Download our app to get more features

एजेन्सी,१ जेठ । भारतमा पछिल्लो २४ घन्टामा  १ हजार ९ सय १३ कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । 

त्यस्तै सो समयमा नै भारतमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । अहिले भारतमा  १६ हजार २ सय ६१ सक्रिय सक्रमित रहेका छन् । 

महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५।२४ लाख जनाको मृत्यु भइसकेको छ। भारतमा हाल निको हुने दर ९८।७४ प्रतिशत रहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts