चिसोमा दाँतको सुरक्षा



Download our app to get more features

♦  चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ ।

♦  दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।

♦  खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ ।

♦  सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ ।

♦  खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।
 

Last modified on 2019-01-11 07:22:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts