शनिबार राति सेक्सी देखिन के गर्छन महिला



Download our app to get more features

‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्भेले देखाएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एक दिन आफुलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् ।

उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् । यस्तो छ सर्भेको परिणाम :


—२००० महिलामा गरिएको सर्भेमा आधा भन्दा बढी महिलाले परफ्यूको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए । 
—एक तिहाइ भन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो। 
—सेक्सी लुक पाउन नियमीत व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट, स्र्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए । 
—अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् । 

Last modified on 2017-11-11 15:12:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts