पालुंगोको सागका यस्ता छन् फाइदा



Download our app to get more features

पालुंगोको साग स्वास्थ्यका लागि फाइदाजनक छ ।

पालुंगोको सागमा भिटामिन ए, बी, सी मात्र नभइ क्यालसियम, फलाम जस्ता विभिन्न भिटामिन समेत पाइने चिकित्सकहरू बताउँछन् । त्यसकारण पालुंगोलाई संरक्षक खाद्यपदार्थ भन्ने गरिन्छ । 

—जण्डिस भएका व्यक्तिहरूले पालुंगोको साग काचै चपाउँदा फाइदाजनक हुन्छ ।
—प्रत्येक दिन विहान नरिवलको पानीमा पालुंगोको सागको रस मिलाएर पिउँदा पत्थरी हटाउन सहयोग गर्छ । 
—नियमित पालुंगोको साग खानाले स्मरण शक्ति बढाउँछ । 
—रक्तचाप कम भएकालाई सहयोग हुन्छ । 
—पालुंगोको नियमित सेवनले आयोडिनका कारण दिमागी थकान कम गराउँछ ।  

 

Last modified on 2019-01-12 07:09:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts