विश्वभरमा ४ प्रतिशत बच्चा मात्र सहि समयमा जन्मिन्छन्–अध्ययन



Download our app to get more features

बीबीसी,२० पुष । विश्वभरमा जम्मा ४ प्रतिशत बच्चा मात्र सहि समयमा जन्मने गर्दछन् भने बाँकी ९६ प्रतिशत बच्चा समयभन्दा अघि वा पछि जन्मिने गरेको अध्ययनले देखाएको छ । स

न २००२ मा अमेरीकाको ओलिन कलेज अफ इन्जिनेरिङगले गरेको सर्वेमा एउटी आमाले जन्माएको दोस्रो वा तेस्रो बच्चाको तुलनामा पहिलो बच्चाको जन्म अक्सर ढिलो हुने गरेको पाइएको छ । 

अर्को एक अध्ययनका अनुसार गर्भधारण गर्ने महिलाहरुको पिसाबको नमूना दिनहुँ परीक्षण गरिएको थियो । जुन अध्ययन गर्भधारण गर्ने महिलाको शरीरमा अण्डा कहिले र कति समयसम्म उत्पादन हुन्छ भन्नेमा  केन्द्रित भएको थियो । यसै अध्ययनका आधारमा  बच्चाको जन्म कति समयमा हुन्छ भन्ने पनि तय गरिएको थियो ।

तर यस रिसर्चपछि अलग अलग बच्चाको जन्ममा करीब ५ हप्तासम्मको फरक भेटिएको थियो । दोस्रो या तेस्रो बच्चाको जन्म कति समयमा हुन्छ भन्ने विषय पनि गर्भधारण गर्ने समयका निर्भर रहने अध्ययनले देखाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts