भेजिटेरियनको भन्दा ननभेजिटेरियनको यौन जीवन राम्रो !



Download our app to get more features

एजेन्सी । माछामासु खाने भन्दा शाकाहारी खाना मानव स्वास्थ्यको दृष्ट्रिकोणले राम्रो मानिन्छ । तर ब्रिटेनमा हालै गरिएको एक सर्वेले भने माछामासु खाने मानिस नखानेको तुलनामा यौनसम्पर्कमा बढी रुची राख्ने देखाएको छ ।

नन्भेज खानेले सातामा एकपटक पक्कै यौनसम्बन्ध राख्ने गरेको अध्यनको दावी छ ।

यो सर्वे मासु बेच्ने कम्पनीले गरेको भए पनि यसमा दुई हजार मानिसलाई सहभागी गराएको एजेन्सीको दावी छ । सहभागीमध्ये १६ प्रतिशत शाकाहारी सहभागीले मात्रै साता एक पटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए भने मांशाहारीमध्ये ४२ प्रतिशतले सातामा एक पटक सेक्स गर्ने गरेको बताएका थिए । 

सहभागी मध्ये ४२ प्रतिशतले सातामा एक पटक मासु खाने गरेको बताएका थिए र अध्ययनका क्रममा उनीहरूको सेक्स लाईफ पनि राम्रोसँग चलिरहेको जनाएका थिए । न्इग्च्ःभ्त् ःभ्ब्त् ऋीग्द्य नामको वेभसाइटमार्फत सर्वेक्षण गरिएकोे थियो । केही भेजेजिटेरियन मानिसले सो सर्वेमा शंका गरेका पनि छन । उनीहरूले भनेका छन ‘हामीहरू ननभेज हौ तर हाम्रो सेक्स लाइफ कसैको भन्दा कम छैन्, यो सर्वेको रिपोर्ट हामीलाई मान्य छैन् ।’  
 

Last modified on 2018-01-06 17:55:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts