अकबरे खुर्सानीको सेवनले बढ्छ अनुहारको चमक 



Download our app to get more features

धेरैजसो खुर्सानी स्वादका लागि खाने गरिन्छ ।

खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र वनस्पतीलाई क्याप्सिकम भनिन्छ । ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम राखिएको हो । खुर्सानी धेरै प्रकारका हुन्छन् ।

जस्तै अकबरे, डल्ले, ज्यानमारा, जिरे आदि । यी विभिन्न खुर्सानी मध्ये अकबरेलाई स्वास्थ्यका हिसाबले पनि निकै गुणी मानिन्छ

अकबरे खुर्सानीका फाइदा
–अकबरे खुर्सानीमा पाइने क्याप्सिसिनले विभिन्न रोगको जोखिम कम गर्छ । 
–ग्यास्ट्रिक तथा अल्सरका बिरामीका लागी पनि फाइदाजनक हुन्छ ।  
–हरियो खुर्सानीमा भिटामिन ई को मात्रा निकै हुन्छ । यसमा हुने प्राकृतिक तेलले छालालाई नरम बनाइराख्न मद्दत गर्छ ।
–रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।
–पिसाब सम्बन्धी समस्या भएका बिरामीलाई फाइदा गर्छ ।
–हाड जोर्नी लगायतका दुखाई कम गर्छ ।
–विशेषगरी अकबरे खुर्सानी हालेर बनाएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
–यसको सेवनले थकाई, आलस्यता मेटाउँछ ।


- एजेन्सीको सहयोगमा
 

Last modified on 2018-02-01 09:47:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts