चरमपन्थीद्वारा अस्पतालमाथि हमला 



Download our app to get more features

बीबीसी,२४ माघ । भारतको श्रीनगरमा चरमपन्थीहरुले एक अस्पतालमाथी हमला गरी पाकिस्तानी कैदीहरुको छुटाएर लगेका छन् । 

यसरी भगाइनेमा पाकिस्तानी कैदी लश्कर ए तोइबाका हाई प्रोफाइल कमाण्डर  नवेद जट्ट रहेका छन् ।

२०१४ सालदेखि  जेलमा रहेका नवेदको मेडिकल जाँचका महाराजा  हरिसिहं अस्पतालमा  लगिएका बेला हमला गरी उनलाई भगाउन चरमपन्थीहरु सफल भएको बीबीसीले उल्लेख गरेको छ ।
 

Last modified on 2018-02-07 13:30:06

1 Comments

  1. I like this magazine with new information about Medical Science.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts