जिम्बाब्वेका पूर्व प्रधानमन्त्री चाङ्गिराइको क्यान्सरका कारण निधन



Download our app to get more features

जिम्बाब्वे, ४ फागुन,(रासस) जिम्बाब्वेका पूर्व प्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ । उनी यहाँको प्रमुख प्रतिपक्षी दलको नेता पनि थिए

स्थानीय समयानुसार बुधबार साँझ ६५ वर्षीय पूर्व प्रधानमन्त्री चाङ्गिराइको निधन भएको थियो । क्यान्सर रोगबाट पीडित उनको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उहाँको निधनको जानकारी परिवारजनले दिएका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts