यौन सम्पर्कपछि यस्ता व्यवहार देखाउनुहोस् फरक महशुस हुनेछ



Download our app to get more features

एजेन्सी । सेक्स गर्दाको समय मात्र नभएर सेक्स लगत्तैको समय पनि निकै महत्वपूर्ण हुने गर्छ ।

सेक्स सकिने बित्तिकै पाटर्नर मध्ये कुनै एक निदाउनु सम्बन्धका लागि राम्रो होइन् ।

सेक्स लगत्तैको समयलाई कसरी रोमांचित बनाउने भनेर केही तथ्य दिइएका छ । यी विषयले दाम्पत्य जीवन साँच्चिकै रमाइलो र रोमान्सपूर्ण बनाइदिन सक्छ । यौन सम्पर्क गर्दा धेरै मात्रामा क्यालोरी नष्ट हुने गर्छ । जसका कारण भोक लाग्नु स्वभाविक हो । यो अवस्थामा दुबै जना मिलेर फटाफट छिटो छरितो बनाउन सक्ने कुनै खाना तयार पार्नुपर्छ । यहि बेडमा बसेर एक अर्कामा शेयर गर्नुहोस् । यसले शारीरिक तथा मानसिक तागत बढाउन मद्दत गर्छ । 

कसिलो अंकमाल
यौन सम्पर्कपछि अलग दिसातर्फ फर्केर सुत्नु राम्रो होइन । बरु एकअर्काबीच अझै टाँसिएर वा कसिलो अंकमाल गर्दै कुराकानी गर्नुहोस् । कुराकानीमा पुराना याद ताजा गर्नुका साथै, पुराना डेट तथा मुमेन्टलाई सम्झिने गर्नुहो

सँगसँगै सावर लिनुहोस्
यौन सम्पर्कपछि सँगसँगै सावर लिनु वा हट टबमा समय बिताउँदा अझै निकट भएको महशुस हुन्छ । यसले दुबैको सम्बन्धलाई अझ उचाइमा पुर्याउन मद्दत गर्छ । 

सँगै फिल्म हेर्नुहोस् 
यौन सम्पर्कपछि तत्काल बाहिर जाने काम छैन् वा मन छैन् भने दुबै जनाले सँगै बसेर फिल्म हेर्नु राम्रो मानिन्छ । सम्बन्ध प्रगाढ बनाउने यसले ठूलो भूमिका निर्वाह गर्छ । तर फिल्म दुवैलाई मनपर्ने खालको हुनु जरुरी छ ।

एक अर्काको शरीरमा मालिस गरौं
सेक्सपछि पनि एक अर्काबीच शारीरिक तथा मानसिक सम्बन्ध बनाइराख्नको लागि एकले अर्कोको शरीरमा मालिस अर्थात मसाज गर्ने गरौं । यसका लागि फूल बडी मसाज गर्न सके झनै राम्रो नभए हेड मसाज मात्रै गर्दा पनि राम्रो हुन्छ । 


(नवभारत टाइम्सबाट)


 

Last modified on 2019-03-03 06:29:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts