चिकित्सा विज्ञानलाई नै चुनौती दिएका वैज्ञानिक हकिङको निधन



Download our app to get more features

बीबीसी,३० फागुन । सन् १९६३ देखि मोर्टन न्युरोन रोगबाट पीडित बेलायतका विख्यात भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ ।

रोग लागेको पत्ता लागेपछि उनलाई चिकित्सकहहरुले २ बर्ष बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिन आधा शताब्दीभन्दा धेरै बाँच्न सफल भए । ।सन १९४२ मा जन्मिएका उनलाई २१ वर्षको
 कलिलो उमेरमा नै उक्त रोगले समातेको थियो । 

किङले ’ब्ल्याक् होल र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। 

Last modified on 2018-03-15 07:37:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts