गर्भवती महिलाले ध्यान दिनु पर्ने कुरा



Download our app to get more features

एक स्वच्छ बच्चाको जन्म दिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनु पर्छ । जसले गर्भवती र गर्भमा रहेको बच्चा दुवै जनाको स्वास्थ्य स्वस्थ रहन सक्छ । 

  • गर्भवती महिलाले ३/४ घण्टाको फरकमा केही न केही खाना खानु पर्छ । किनकी गर्भको बच्चा भोकाएको पनि हुनसक्छ । 
  • धूम्रपान तथा मादक पदार्थ सेवन गर्नु हुँदैन । 
  • प्रतिदिन २०० ग्रामभन्दा धेरै कैफिनको प्रयोग गर्नु हुदैन ।
  • जसको अधिक प्रयोगले गर्भपतन तथा बच्चाको तौल कम रहने सम्भावना रहन्छ । 
  • धेरै मसालेदार, चटपटे तथा धेरै तातो किसिमको खाना खानु हुँदैन । 
  • गर्भावस्थामा वर्त बस्नु हुँदैन ।
  • गर्भावस्थामा तारेको तथा फास्टफूडको सेवन गर्नु हुँदैन ।
  • गर्भावस्थामा तनाव लिनु हुँदैन ।

(एजेन्सीबाट)

Last modified on 2018-04-25 17:20:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts