वयोधामा निःशुल्क स्क्रिनिङ सेवा



Download our app to get more features

काठमाडौं, २ जेठ । विश्व हाइपर (उच्च रक्तचाप) टेनसन दिवसको अवसरमा वयोधा अस्पतालले एक दिन निःशुल्क स्क्रिनिङ सेवा दिने भएको छ । 

विहीबार बिहान ८ देखि २ बजेसम्म अस्पताल परिसरमा निःशुल्क स्क्रिनिङ सेवा दिन लागेको हो । 

स्क्रिनिङमा इसीजी, सुुगर लेवल परीक्षण, रगतमा अक्सिजनको मात्रा परीक्षण लगायतको निःशुल्क जाँच हुने अस्पतालका व्यवस्थापक प्रतिक्षित शाक्यले जानकारी दिए । उनले जाँचका क्रममा चिकित्सकले दिएको सुुझावका आधारमा अन्य जाँचमा ३० प्रतिशत सम्म छुट दिने जनाएका छन् । 

Last modified on 2018-05-18 11:31:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts