गुजरातमा रहेको आयुर्वेद यूनिर्भसिटी आईआईएममा समावेश हुने



Download our app to get more features

बीबीसी,२७ जेठ । भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसका अनुसार भारतको गुजरातमा रहेको आयुर्वेद यूनिर्भसिटी आईआईएममा समावेश हुने प्रस्ताव लगभग स्विकृत हुने भएको छ ।

आयुष मन्त्रालयले यस प्रस्ताव पेश गरेको थियो । गर्तवर्ष मानव संशाधन मन्त्रालयले गुजरात सरकारसँग आयुर्वेद यूनिर्भसिटीलाई अब्बल दर्जामा समावेश गर्नुपर्ने गतिला आधार के–के छन् भनेर जवाफ माग गरेको थियो ।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले गत वर्ष जामनगरमा रहको यस युनिर्भसिटीलाई राष्ट्रिय गौरवको संस्थानका रुपमा मान्यता प्रदान गर्न माग गरेका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts