भारतीय डाक्टरले रुसमा जीते चुनाव



Download our app to get more features

बीबीसी,३१ जेठ । भारतीय मुलका एक मेडिकल डाक्टरले रुसमा हालै सम्पन्न विद्यायकी चुनावमा जीत हासिल गरेका छन् ।

मेडिकल शिक्षा अध्ययन गर्न रुस पुगेका अभय कुमार सिंहले रुसको यूनाइटेड रशा पार्टीले दिएको टिकटबाट चुनावमा जीत हासिल गर्न सफल भएका हुन् ।

भारतको पटनामा जन्मिएका सिंह भन्छन्–म राष्ट्रपति पुटिनबाट निकै प्रभावित भएर राजनीतिमा प्रवेश गरेको हुँ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts