वयोधा अस्पतालमा रक्तदान सम्पन्न



Download our app to get more features

काठमाण्डौ । राजधानीको बल्खु चोकमा रहेको वयोधा अस्पतालले रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

रक्तदान कार्यक्रममा ८० जनाले रगत दान गरेका छन् । रक्तदान गर्न आएका केहीमा उच्च रक्तचाप देखिएको थियो । अस्पतालका वरिष्ठ प्रबन्धक प्रतिक्षित शाक्यका अनुसार रक्तदानको संस्कार विस्तार गर्न सामाजिक सन्देश दिनका लागि रक्तदान आयोजना गरिएको हो । 

Last modified on 2018-06-15 21:18:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts