अस्पताललाई तत्काल बिजुली उपलब्ध गराउन नेपाल चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम [ Part 2 ]



Download our app to get more features

प्रधानमन्त्री केपी शर्मा ओलीले सवै अस्पतालमा विद्युत आपुर्ति सुचारु गर्ने आश्वासन दिएपनि अहिलेसम्म कार्यावन्यन नभएको निजी अस्पताल सञ्चालकहरुको गुनासो छ । तत्काल विद्युत आपूर्ति सुचारु नभए हदैसम्मको आन्दोलनको कार्यक्रम सुरु गर्ने अस्पतालहरुको भनाइ छ । 

Comment from facebook