सेक्सको यस्ता प्रकार, के तपाईंलाई थाहा छ ?



Download our app to get more features

यदि तपाईं पनि अन्य कपल जस्तै मध्येको एक हुनुहुन्छ, जसलाई लाग्छ कि उनले आफ्नो सेक्स लाइफमा सबै ऐडभेन्चर गरिसकेको छु भने तपाईंको यो सोचाई गलत हुन सक्छ । सेक्स बेडरूममा मात्रै होइन बरु विभिन्न प्रकारले गर्न सकिन्छ ।
यदि तपाईंले यो तरिका अपनाउनु भएको छैन भने अब जान्नुहोस्...

बेडरूम बाहिर
धेरै नसोच्नु र बेडरूमबाट बाहिर आउनुस् । आफ्नो बेडरुमलाई राम्रो सँग सजाउनुस र पार्टनरलाई सरप्राइज दिनुस । उनको मनपर्ने खानेकुरा र परफ्यूमले रुमलाई आकर्षक बनाउनुस । तपाईको पार्टनर निकै खुसि हुनेछ ।

होलिडे सेक्स
कहिले काहि पार्टनरसँग होलिडे मनाउन जाँदा तपाईं रुमबाट कुनैपनि बेला बाहिर नै नस्किेको अवस्था आएको छ । हजुर, यो पनि सेक्सको एउटा तारिका हो जो तपाईं पनि अनुभव गर्न चाहनुहुन्छ होला । यसको लागि तपाईं होटेलको क्याफेबाट सुरुवात गर्न सक्नुहुन्छ । पार्टनरलाई आफ्नो सेक्सी स्टाइलले रुम सम्म लग्नुस र आफ्नो रोमान्टिक तरिका अपनाउँदै जानुस । रात वितेको पत्तै हुँदैन ।

बदमासी युक्त सेक्स
सेक्सी लुगा लगाएर पार्टनरको पछाडीबाट उनको आँखा बन्द गरिदिने । पार्टनरलाई थाहा नदिई बेडरुम र विस्तारै बाथरुममा लग्ने । उनको कपाल सुमसुम्याउने जस्ता काम तपाईंको पार्टनरलाई मन पर्न सक्छ ।

कम्फर्ट सेक्स
विहान उठिसकेपछि जब आँखामा रातिको निद्राको नसा रहि नै रहन्छ त्यस बेला यस्तो सेक्स गर्नुमा अवश्य पनि मजा नै आउने छ । कम्फर्ट अर्थात् विना कुनै हतार र टेन्शनले गरिने सेक्स । विशेषगरि विदाको दिन यस्तो सेक्स गर्नुपर्छ जसले तपाईंको पुरा दिन राम्रो सँग वित्ने छ ।

मेकअप सेक्स
पार्टनर सँग लडाई झगडा भएको र तपाईंलाई के गरौं भन्ने समझमा आइराखेको छैन की सबै राम्रो कसरी गर्ने भने राम्रो मेकअप गर्न सक्नुहुनेछ । राम्रो आकर्षक मेकअप गरेर पार्टनरलाई केही नभनी चुम्बन गर्नुस् । तपाईंको पार्टनरले तपाईंको भावना आफैं बुझ्नेछन् ।
 

 

(नवभारत टाइम्स अनलाईन संस्करणबाट)

Last modified on 2018-09-02 09:50:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts