एक प्रदेश एक मेडिकल कलेजः प्रदेश ५ मा प्रधानमन्त्रीले पूर्वाधार निर्माणको उद्घाटन गर्ने 



Download our app to get more features

काठमाडौं, ८ चैत । एक प्रदेश एक मेडिकल कलेजको अवधारण अन्तर्गत प्रदेश ५  मा बन्ने  बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन हुने भएको छ । 

आयोजनाको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका हुन् ।

उक्त कार्यक्रम तिलोत्तमा नगरपालिकाको प्यारामाउन्ट चोकमा दिउँसो १ बजेबाट सूरु हुने शिक्षा सचिव खगराज बरालले जानकारी दिए ।

Last modified on 2019-03-22 12:09:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts