गर्भवति पुरुष ट्रान्सजेन्डर्समा तनावको सम्भावना अत्यधिकः अध्ययन



Download our app to get more features

प्रेग्नेन्ट पुरुष ट्रान्सजेन्डर्समा मानसिक तनावको सम्भावना अधिक हुने गरेको एक अध्यनले देखाएको छ ।

‘म्च्योरीटस’ नामक जर्नलमा प्रकाशित अध्ययनका अनुसार त्यस्ता ट्रान्सजेन्डर पुरुषको मानसिक जाँच गरियो जो ३५ वा त्यो भन्दा बढी उमेरमा गर्भ धारण गर्ने गरेका छन् ।

अध्ययनकर्ताका प्रमुख जस्टिन ब्रैन्ड्टले अमेरिकामा १ दशमलव ४ करोड ट्रान्सजेन्डर्सले आफ्नो ट्रान्सिजन गराएको बताए । तर, यहाँका मेडिकल प्रोभाइडर अहिले उनलाई मेडिकल असिस्टेन्स दिनमा असक्षम छन् था तयार छैनन् भन्ने यकिन हुन सकेको छैन ।

अध्ययनका अनुसार १८ हजार ट्रान्जेन्डर्समा करीब ४० प्रतिशतले औसतन ९ पटक आत्महत्या गर्ने प्रयास गरेका थिए । यीनमा आत्महत्या गर्ने मामलामा वृद्धि त्यो वक्त देखियो जब कुनै पुरुष ट्रान्सजेन्डर प्रेग्नेन्ट भयो ।

शोधमा पाइयो कि एक ट्रान्सजेन्डर प्रेग्नेन्सीको अवस्थामा आफूलाई स्त्रीको शरीरमा कैद जस्तो महसूस गर्छन् । यो परिस्थितिमा उनी ट्रासिन्जन गराउँछन् । यदि ट्रान्सजेन्डर पुरुषको शरीर स्त्रीको हुने र उनी प्रेग्नेन्ट हुन्छन् भने सम्भावना हुन्छ की उसलाई पूरै जीवनभर स्त्रीको शरीरमा बिताउनु पर्ने हुन्छ ।
 

Last modified on 2019-08-31 16:25:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts