लुम्बिनी प्रादेशीक अस्पतालको मेसुमा डा. खनाल



Download our app to get more features

रुपन्देह, ३ मंसिर । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त भएका छन् । 

प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले खनाललाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गरेको हो ।

मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले अनिवार्य अवकास पाएपछि डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरिएको हो । डा. खनाल बरिष्ठ रेडियोलोजिष्ट हुन् । 

Last modified on 2019-11-20 08:08:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts